Connect IPS
IME Life

कांग्रेसका नेता एवं व्यवसायी कंडेलको जीवन बीमा यूनियनमा, परिवारले करिव ५६ लाख दाबी पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मृत अवस्थामा फेला परेका नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेलले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँमा बीमा गरेको पाइएको छ । कँडेलले यूनियन लाइफमा २०१९ जुलाइ १६ मा सावधिक तथा आजीवन बीमा पोलिसी खरिद गरेका थिए । कम्पनी स्रोतका अनुसार उनले हालसम्म चार किस्ता भुक्तानी गरिसकेका छन् । बीमालेख खरिद गरेको तीन वर्ष पुरा भइसकेकोले गर्दा उनले आत्म हत्या गरेको ठहर भएता पनि दाबी भुक्तानी पाउने छन् । उनको परिवारले लगभगग ५६ लाख रुपैयाँ दाबी पाउने कम्पनीले जनाएको छ ।

उनि हिजो बेलुका साँझ मृत अवस्थामा फेला परेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल हिजो मंगलबार झुण्डिएको अवस्थामा फेला परेका हुन् । चितवनका सफल पोल्ट्री व्यवसायीको रूपमा परिचित कँडेलले अनमोल फिड्स उद्योग सञ्चालन गरिरहेका थिए । स्रोतका अनुसार उनले केहि समय अगाडी व्यवसाय धान्न नसके पछि एक अर्बमा पोल्ट्री फर्म बिक्री गरेका थिए । यहि विषयले उनले आत्महत्या गरेको हुन सक्ने जानकारहरु बताउछन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि कँडेल चितवनका प्रभावशाली नेता थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

70%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS