Connect IPS
IME Life

नेपालमा उत्पादन हुने सवारी साधनले अब दर्ता गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा उत्पादन हुने सवारीले दर्ता गर्न पाउने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि, २०६० लाई संशोधन गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनले पनि दर्ता पाउने बाटो खुलेको हो ।

विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरिएको छ । उक्त बुँदा अनुसार, यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS