IME Life New

नेपालमा उत्पादन हुने सवारी साधनले अब दर्ता गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा उत्पादन हुने सवारीले दर्ता गर्न पाउने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि, २०६० लाई संशोधन गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनले पनि दर्ता पाउने बाटो खुलेको हो ।

विभागले यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरिएको छ । उक्त बुँदा अनुसार, यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS