Connect IPS
IME Life

आज ८२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोका कारण एक जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ६३४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये, आरटीपीसीआर परिक्षणमा ३७ जना र एन्टीजेन परिक्षणमा ४५ जना संक्रमित फेला परेको हो ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६१ जना पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ६५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS