IME Life New

आज ८२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोका कारण एक जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ६३४ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये, आरटीपीसीआर परिक्षणमा ३७ जना र एन्टीजेन परिक्षणमा ४५ जना संक्रमित फेला परेको हो ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६१ जना पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ६५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS