काठमाडौं । सूर्यज्योति लाइफको स्वतन्त्र संचालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् । कम्पनीको बैशाख ११ गते बसेको संचालक समितिको बैठकले उनलाई कम्पनीको संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बैशाख ११ गतेदेखि नै लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1682415443120सूर्यज्योति लाइफको स्वतन्त्र संचालकमा देवकोटा नियुक्त

















