Connect IPS
IME Life

चितवन पनि बज्यो रबिको घन्टी, ४३ हजार मतान्तरसहित विजयी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चितवन क्षेत्र नं२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने विजयी भएका छन् । रबिले कुल ५४ हजार १७६ मतका साथ विजय हाँसिल गरेका हुन् ।

रबिका प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याएका छन् । रबि र जीतनारायणबीच कुल ४२ हजार २५ मतान्तर रहेको छ ।

Prabhu
Crest

साथै, अर्का प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रामप्राद न्यौपानेले भने १० हजार ९३६ मत प्राप्त गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS