IME Life New

चितवन पनि बज्यो रबिको घन्टी, ४३ हजार मतान्तरसहित विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवन क्षेत्र नं२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने विजयी भएका छन् । रबिले कुल ५४ हजार १७६ मतका साथ विजय हाँसिल गरेका हुन् ।

रबिका प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याएका छन् । रबि र जीतनारायणबीच कुल ४२ हजार २५ मतान्तर रहेको छ ।

Esewa
Crest

साथै, अर्का प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रामप्राद न्यौपानेले भने १० हजार ९३६ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS