Connect IPS
IME Life

दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएका छन् । गोर्खाज फाइनान्स लिमिटेडले १३ हजार ५६५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता संस्थापक शेयर विक्री गर्नका लागि आवेदन माग गरेका छन् ।

यी दुई कम्पनीले ३५ दिने सूचना जारी गर्दै यस्तो जनाउका छन् । दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लागि केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । त्यस्तै गोर्खाज फाइनान्सको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दुवै कम्पनीको शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS