IME Life New

नेशनल लाइफको परिपालन अधिकृतमा सायमी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको परिपालन अधिकृतमा प्रज्वलन सायमी नियुक्त भएका छन् । कम्पनीको परिपालन अधिकृतमा कम्पनीका सहायक महाप्रबन्धक सायमीलाई नियुक्त गरेको हो ।

यसअघि उक्त पदमा रहेका कम्पनीका प्रतापमान श्रेष्ठलाई कम्पनीले कार्यान्वयन अधिकृतको रुपमा नियुक्त गरेकाले उनले आफ्नो पदबाट चैत २४ गतेदेखि लागु हुनेगरी राजिनामा दिएकाले परिपालन अधिकृतमा सोही मितिदेखि लागु हुनेगरी सायमीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest
1681725618492

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS