Connect IPS
IME Life

बीमा प्राधिकरण कोशी प्रदेशद्वारा नयाँ वर्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण प्रदेश नम्बर ‌१ ले प्रदेश नम्बर ‌१ को विराटनगर, इटहरी र धरान शाखाहरूको जीबन बीमा र निर्जीव बीमामा आवद्ध बीमकका शाखा प्रबन्धक तथा प्रदेश प्रमुखहरुसग नया वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख कुन्दन सापकोटाले सम्पुर्ण जीवन बीमा र निर्जीव बीमामा आवद्ध कर्मचारी र बीमा प्राधिकरण एक आपसमा सुमधुर सम्बन्ध स्थापित गरेर बीमा क्षेत्रको बिकास र बिस्तारमा लाग्नु पर्ने कुरा बताए ।

Prabhu
Crest

उक्त कार्यक्रममा प्रदेश नम्बर ‌१ जीवन बीमा र निर्जीव बीमाक निप्सका पदाधिकारीहरु समेतको सहभागीता रहेको थियो। यस्तो कार्यक्रम पहिलो पटक सुरुवाती रुपमा आयोजना भएको र यस्ता कार्यक्रमले बीमक कर्मचारीहरुमा समेत सकारात्मक उत्प्रेरणा मिलेको जीबन बीमा निप्सका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS