Connect IPS
IME Life

आजबाट लागू भयो तीन उपनिर्वाचन क्षेत्रमा आचारसंहिता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले आजदेखि निर्वाचन नसकेसम्म यो आचारसंहिता लागू हुने जनाएको छ ।

आयोगले ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता,२०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने आयोगले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS