IME Life New

आजबाट लागू भयो तीन उपनिर्वाचन क्षेत्रमा आचारसंहिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले आजदेखि निर्वाचन नसकेसम्म यो आचारसंहिता लागू हुने जनाएको छ ।

आयोगले ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता,२०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने आयोगले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS