Connect IPS
IME Life

व्यवसायीलाई अनिवार्य रुपमा व्यवसाय दर्ता तथा नविकरण गर्न ललितपुर महानगरपालिकाको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुर महानगरपालिकाले व्यवसाय दर्ता तथा नविकरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । महानगरपालिकाले यस महानगरभित्र संचालित भएका कतिपय व्यवसायीहरुले व्यवसाय दर्ता नै नगरी कारोबार गरेको र नविकरण समेत नगरेको पाइएकाले यस सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी अनिवार्य रुपमा व्यवसाय दर्ता र नविकरण गर्न आग्रह गरेको छ ।

यस सुचनाको प्रतिकुल हुने गरी व्यवसाय संचालन गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने समेत महानगरपालिकाले जनाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ र यस महानगरपालिकाको आर्थिक ऐन २०७९ बमोमि ललितपुर महानगरपालिका वडा नं १ देखि २९ भित्र व्यवसाय संचालन गर्नु पुर्व सम्बन्धीत कार्यालयमा अनिवार्य रुपमा दताृ गरी वार्षिक रुपमा नविकरण गर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS