Connect IPS
IME Life

नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कसद्धारा सरसफाई कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि.ले वुद्धमार्गमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सेक्युरिटीले आफ्नो संस्थागत समाजिक उतर दायित्व अन्तर्गत फागुन २७ गते शनिवारका दिन काठमाण्डौको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो । ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लिले बिगत १८ बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS