IME Life New

नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कसद्धारा सरसफाई कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि.ले वुद्धमार्गमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सेक्युरिटीले आफ्नो संस्थागत समाजिक उतर दायित्व अन्तर्गत फागुन २७ गते शनिवारका दिन काठमाण्डौको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो । ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लिले बिगत १८ बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS