IME Life New

एशियन लाईफको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर भर्ने आइतबार २९ गते (आज) अन्तिम दिन हो । कम्पनीले गत चैत २५ गतेदेखि १ः०.६ अनुपात ६० प्रतिशत मा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद खुला गरेको हाे ।

एसियनको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एसियन लाइफको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु र सि–आस्वाबाट पनि आवेदन दिन पाइनेछ ।

Esewa
Crest

हाल यसको चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पूँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS