IME Life New

के तपाई बाली तथा पशुपन्छीको बीमा कसरी र को मार्फत गर्ने दोधारमा हुनुहुन्छ ? बाली तथा पशुपन्छी बीमा को मार्फत गर्ने, सम्पर्क नम्बर र सम्पर्क व्यक्ति सहितको पूर्ण जानकारी ।

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कृषि प्रधान मूलुक नेपाल । यहाँ थुप्रै उर्वरभूमि रहेका छन् । कुल जनसंख्याको लगभग एक तिहाई मानिसहरु कृषिमा निर्भर छन् । तर पनि नेपालको कृषि व्यवसाय निर्भरमूखि रहेको छ । कृषि पेशा अगाल्ने यत्तिका जनसंख्या रहेको नेपालमा विडम्वना कृषि खेति प्रणालि भने परम्परागत प्रणाली नै रहेको छ । बदँलिदो समय सँगै विज्ञान प्रविधिको क्षेत्रमा पनि बृहत रुपमा विकास विस्तार भएको पाईन्छ । यसरी विकास भएका प्रविधि सँगै कृषि क्षेत्रमा पनि विभिन्न किसिमका उपकरणहरुको सृजना हुन पुगेका छन् । यस्ता उपकरणहरुको सही सदुपयोग गरेमा कृषि क्षेत्रमा विकास हुन सक्छ । नेपालको कृषि क्षेत्रमा लगानीको सुरक्षा नहुँदा कृषि पेशा प्रतिको आकर्षण घट्दै गईरहेको छ । एकातिर परम्परागत खेति प्रणालि र अर्को तिर बालीनालिमा लाग्ने किरा फट्याङ्ग्रा साथै भुक्षय, बाढि पहिरो र वन्यजन्तुको चरिचरनले बल्लबल्ल लगाएको बालिलाई क्षति पुग्ने समस्या व्याप्त रहेको छ । नेपालमा कृषि पेशा गर्ने धेरै भए पनि निर्भर प्रक्रियाको खेति, परम्परागत खेति प्रणालिले गर्दा आफनै देशलाई पनि पूर्ति गर्न सक्ने सामर्थ छैन् ।

कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसाय तर्फ आकर्षण गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी लगानी बढाउन र लगानी सुरक्षित गर्न आवश्यक भएको छ । यो आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ को कृषि क्षेत्र विकास सम्बन्धी बुँदा नं. ११ मा माछा, पशुपंक्षी र कृषि उपजको व्यवसायिक उत्पादनमा जोखिम बीमा गरिदिने र सो बीमाको नेपाल सरकारले तोकिदिएको अनुदान समेत प्रदान गर्ने व्यवस्था रहेको छ ।

Crest

निश्चित प्रावधानको परिधि भित्र रही कृषकहरुले क्षतिपूर्ति पाउँछन्, जसले गर्दा कृषकलाई पर्न गएको जोखिमको न्यूनिकरण गर्न सजिलो पर्दछ । बीमा एक जोखिम हस्तान्तरण गर्ने कानूनि प्रावधान हो, यस प्रक्रियामा वीमित र बीमकका बीचमा एक आपसमा सम्झौता गरिएको हुन्छ । कृषि बीमाले सम्झौता र सर्तहरुका आधारमा बीमितमा पर्न सक्ने वा परेको जोखिमको भार लाई बहन गर्दछ । बीमालेखमा आधारित रहेर बीमकले बीमितको खेतीको रक्षावरण गर्दछ ।

औपचारिक तथा विधिवत रुपमा नेपालमा “ बाली तथा पशुपंक्षी बीमा” नेपालमा औपचारीक तथा विधिवत रुपमा “बाली तथा पशुपंक्षी वीमा” २०६९ साल माघ १ गते देखि सुरु भएको हो ।

“बाली तथा पशुपंक्षी बीमा” अन्तर्गत कृषकहरुले खेती गरेका सम्पूर्ण बालीहरु (खाद्यान्न,बाली, दलहन बाली, फलपफुल बाली, तरकारी बाली, मसला बाली, तेलहन बाली, च्याउ आदि), पालेका पशुपंक्षी, मौरी र माछाहरुको बीमा हुन्छ । यसकासाथै बीमा समितीबाट बीमालेख जारी गरी तोकिएको अन्य बाली तथा पशुपन्छीको समेत बीमा हुन्छ ।

“ बालीतथा पशुपंक्षी बीमा” कार्यमा कति वटा वीमा कम्पनीहरु संलग्न छन् ?

बीमा समितीमा दर्ता भएका १७ वटा निर्जीवन बीमा कम्पनीहरु यस कार्यमा संलग्न छन् । कृषक समुदायमा बीमा कम्पनीहरुको सहज पहुँच पुर्याउने तथा बाली तथा पशुपंक्षी बीमा व्यवसायलाई प्रवन्धन गर्नका लागि “बीमा समिती” द्वारा हरेक कम्पनीहरुलाई ३ देखि ५ वटा जिल्लाहरु कार्यक्षेत्रको रुपमा तोकिएको छ । बीमा समितीद्वारा कार्यक्षेत्र तोकिएका कम्पनीहरुलाई अन्य जिल्लाहरुमा बाली बीमा गर्न बन्देज हुने छैन ।

बाली तथा पशुपंक्षी बीमा को मार्फत गराउने ?

बाली तथा पशुपंक्षी बीमा प्रचलित कानून बमोजिम बीमा अभिकर्ताको आधारभूत तालिम लिई बीमा समितिबाट अभिकर्ताको लाइसेन्स (अनुमति पत्र ) प्राप्त व्यक्ति, संगठित संस्था,समूह आदि मार्फत गराउन सकिन्छ ।

बालीहरुको बीमा गराउँदा तराई र पहाडमा कम्तीमा कति जग्गामा खेती गरिएको हुनु पर्दछ त ?

बालीहरुको बीमा गराउँदा तराईमा कम्तीमा १ कठ्ठा जमिनमा खेती गरिएको र पहाड तथा उच्च पहाडमा कम्तीमा आठ आना (आधा रोपनी) जमिनमा खेती गरिएको हुनु जरुरी मानिन्छ ।

बाली तथा पशुपंक्षीको बीमा गराउँदा कति बीमा शुल्क (प्रिमियम) लाग्छ ?

बाली तथा पशुपंक्षीहरुको बीमा गराउँदा लाग्ने बीमा शुल्क हरेक बाली तथा पशुपंक्षी बीमा लेखमा तोकिए अनुसार हुनेछ । बिभिन्न बाली तथा पशुपंक्षीहरुको बीमा शुल्क यसप्रकार रहेको छ

बालीहरुको बीमा गराउँदा वीमाङ्क रकम के को आधारमा निकालिन्छ ?

बालीहरुको बीमा गराउँदा उत्पादन लागतको आधारमा हुने बीमाको हकमा बीमाङ्क रकम कृषि विकास मन्त्रालयले उपलब्ध गराएको उत्पादन लागतका अधिनमा रहि सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको उत्पादन लागतको (खेतीखर्च) को आधारमा हुनेछ , भने उत्पादन को आधारमा हुने बीमाको हकमा बीमा लेखमा ब्यवस्था भए बमोजिम बीमाङ्क रकम कायम हुनेछ र सोही अनुसार बीमा गरिन्छ ।

बाली तथा पशुपंक्षीको बीमा गराउँदा लाग्ने बीमा शुल्क (प्रिमियम) को कति प्रतिशत नेपाल सरकारबाट अनुदान प्राप्त हुन्छ ?

कृषकहरुले वाली तथा पशुपंक्षीहरुको बीमा गराउँदा लाग्ने वीमा शुल्क (प्रिमियम) को ७५ प्रतिशत अनुदान नेपाल सरकारबाट प्राप्त हुन्छ ।

बीमा गरिएको वाली तथा पशुपंक्षीहरुको क्षती (हानी नोक्सानी) भएमा कति दाबी रकम प्राप्त हुन्छ ?

बीमा गरिएको कृषिजन्य वस्तु /पशुपन्छी आदि पूर्ण क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा क्षतिको प्राबिधिकको मुल्याङ्कन तथा बीमालेखमा उल्लेख भए अनुसारको रकम प्राप्त हुन्छ ।

बाली तथा पशुपंक्षी बीमा गराउन कहाँ सम्पर्क गर्नु पर्दछ ?

बाली तथा पशुपंक्षी वीमा गराउन सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालय/जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित महानगरपालीका,उप– महानगरपालीका, नगरपालीका,गाउपालीका तथा वडा कार्यालयमा रहेका कृषि /पशु प्राबिधिक्रहरु र तोकिएका बीमा कम्पनी वा अन्य १६ वटा निर्जीवन कम्पनीहरुसँग सम्पर्क गर्नुपर्दछ ।

बाली तथा पशुपंक्षी बीमामा दाबी सम्बन्धि विवाद भएमा के गर्नु पर्दछ ?

बाली तथा पशुपंक्षी बीमामा दाबी तथा अन्य विवाद उत्पन्न भएमा बीमा गरेको वीमालेखको प्रतिलिपी सहित ६० दिन भित्र “बीमा समिति, कुपन्डोल, ललितपुर”को ठेगानामा निवेदन दिई विवाद समाधान गर्न सकिने ब्यवस्था छ ।

बिभिन्न् बाली तथा पशुपंक्षीहरुको बीमाशुल्क यसप्रकार रहेको छ:

“बाली तथा पशुपंक्षी बीमा” गर्ने बीमा कम्पनी, तोकिएका जिल्ला र सम्पर्क व्यक्तिहरुको नाम र सम्पर्क नम्बर\

युनाइटेड इ.कं.लि.हुम्ला

बाजुरा

अछाम

श्री लोकेन्द्रकुमार खड्का
श्री लोकेन्द्रकुमार खड्का
श्री लोकेन्द्रकुमार खड्का
९८४३१४७८६३
९८४३१४७८६३
९८४३१४७८६३
एभरेष्ट इ.कं.लि.कालिकोट
बर्दिया
सुर्खेत
दैलेख
श्री भुपेन्द्र बम
श्री राजु श्रेष्ठ
श्री गणेश ब. वली
श्री सविन श्रेष्ठ
९८४८०६३९२३
९८६०००५१८४
९८४८१०४९५८
९८०३५७६९०२
सगरमाथा इ.कं.लि.जाजरकोट
मुगु
जुम्ला
श्री चाँगुनारायण विष्ट
श्री मेनुका रोकाया
श्री विकास नगरकोटी
९८४८२०९८९५
९७४८९११८५८
९८४८३०६२९५
एन.एल.जी. इ.कं.लि.सल्यान
डोल्पा
रुकुम
बाँके
श्री विवेक चन्द
श्री धन ब. महत
श्री रेशम कु. बस्नेत
श्री शुशील कु. श्रेष्ठ
०८८–४००१९९
९८४८३०३०८८
९८१६५६२८१६
०८१–५२६१६३
नेशनल इ.कं.लि.प्युठान
रोल्पा
दाङ्ग
अर्घाखाँची
कपिलस्तु
श्री सुनील पोखरेल
श्री जनकराज ओली
श्री प्रेम घर्ती
श्री सरोज कुमार खडका
श्री सरोज कुमार यादव
९८५८०४०१६६
९८५८०४०१६८
९८५८०४०१६७
९८६७७६३८०५९८६७१५९६७२
ओरिएण्टल इ.कं.लि.तेह्रथुम
धनकुटा
सुनसरी
सप्तरी
श्री अर्जुन ढुंगाना
श्री अर्जुन ढुंगाना
श्री सन्तोष मण्डल
श्री गणेश श्रेष्ठ
९८५२०५३२००
९८५२०५३२००
९८५२०२९९०३
९८५२०२७८८१
हिमालयन जनरल इ.कं.लि.सिन्धुपाल्चोक
काभ्रेपलाञ्चोक
ललितपुर
पर्सा
बारा
श्री मनोहर अधिकारी
श्री मनोहर अधिकारी
श्री रतन कु. लामा
श्री हरि गोपाल श्रेष्ठ
श्री हरि गोपाल श्रेष्ठ
९८५१२१०७८९
९८५१२१०७८९
९८५१०५१७५२
९८५५०२०४११
९८५५०२०४११
प्रिमियर इ.कं.लि.दोलखा
सर्लाही
सिन्धुली
रोतहट
रामेछाप
श्री कल्याण प्र. भण्डारी
श्री कमल कु. सत्याल
श्री मिन बहादुर थापा
श्री रामनन्दन शाह
श्री विजय श्रेष्ठ
९८४१८४२००४
९८४३०७८२९४
९८५४०४०८३३
९८४५५५४३०८
९८४९३४८४९९
शिखर इ.कं.लि.चितवन
चितवन
चितवन
मकवानपुर
मकवानपुर
नुवाकोट
नुवाकोट
धादिङ्ग
धादिङ्ग
रसुवा
श्री चन्द्रमणी शर्मा
श्री याम प्रसाद काफ्ले
श्री ईश्वर अधिकारी
श्री प्रमोद पोखरेल
श्री जय प्रसाद सुबेदी
श्री रमेश अर्याल
श्री सुरेन्द्र राई
श्री सीताराम अर्याल
श्री राज कुमार आले
श्री रमेश लामिछाने
९८०१०६४११७
९८४५०८५४७४
९८४५११२१८३
९८०१०६७१६९
९८४५०२७९६२
९८५१०८५४३१
९८४९८५३८१७
९८५१०६७२७६
९८४६७५६७०९
९८०१२४९७४८
१०आई.एम.ई.जनरल.ई.कं.लि.धनुषा
महोत्तरी
ओखलढुङ्गा
सोलुखुम्बु
श्री अर्जुन कु. पौडेल
श्री झपेन्द्र घिमिरे
श्री खुर हरि दाहाल
श्री मेनुका गिरी
९८५४०२०९५३
९८४१५२२१२५
९८४११४१२०१
९८४२९३०६७५
११नेपाल इ.कं.लि.डडेलधुरा
दार्चुला
वैतडी
कञ्चनपुर
श्री चेतराज भट्टराई
श्री महादेव अवस्थी
श्री शिवराज भट्ट
श्री महेन्द्र बोहरा
९८४८५८३८४८
९८४८७७३१८२
९८४८७८७२५०
९७४९५२५६५२
१२सिद्धार्थ इ.कं.लि.रुपन्देही
पाल्पा
कास्की
पर्वत
मनाङ्ग
श्री ढोलराज गैरे
श्री करुण काफ्ले
श्री युक्त नारायण
श्री नवराज पौडेल
श्री केशर ब. विक
९८४७३८८१५२
०७१–५४२४१२
९८५७०६०२०४
८४७७९९२१३८
९८४६२००६९७
९८४६५८९६५४
१३लुम्बिनी जनरल इ.कं.लि.संखुवासभा
उदयपुर
भोजपुर
खोटाङ्ग
सिराहा
श्री फुल्हीम्पा शेर्पा
श्री तेज ब. कार्की
श्री शिवराज भट्टराई
श्री पूर्ण कु. वजिमय
श्री विजय कु. यादव
९८४२२१२५२०
९८५२८३५३१३
९८४९०६९८९३
९८६२८२८०२४
९८१४७७३४०३
१४प्रभु इ.कं.लि.मुस्ताङ्ग
म्याग्दी
वाग्लुङ्ग
गुल्मी
स्याङ्जा
श्री  किरण थकाली
श्री जुजुमान श्रेष्ठ
श्री पर्वत कु. शाक्य
श्री महेन्द्र पोखरेल
श्री रञ्जित श्रेष्ठ
९८४७६४०९२३
९८४९७४१८४२
९८४७६५५०८१
९८४७१४५४००
९८४९४१८४९४
१५प्रुडेन्सियल इ.कं.लि.तनहुँ
गोरखा
लमजुङ्ग
नवलपरासी
श्री मनोज श्रेष्ठ
श्री समीर श्रेष्ठ
श्री कृष्ण थापा
श्री सुख सागर बरई
९८४६१६४४१०
९८४११४०७२०
९८४१०७८१४६
९८५७०२४८९०
१६राष्ट्रिय वीमा इ.कं.लि.कैलाली
बझाङ्ग
डोटी
श्री टंकलाल पाठक
श्री काशीराम जोशी
श्री डम्बर ओझा
९८४७०३०१२२
९८४८४२१७७०
९८४८६२२०९८
१७नेको इ.कं.लि.ताप्लेजुङ्ग
पाँचथर
इलाम
झापा
मोरङ्ग
श्री सर्वज्ञ खतिवडा
श्री प्रतीमा घिमिरे
श्री प्रतीमा घिमिरे
श्री बाल कृष्ण सुबेदी
श्री नारायण गौतम
९८१९०८७३०३
९८०१८२१०३२
९८०१८२१०३२
९८०१८२१०५३
९८०१८२१०५५

 

“बाली तथा पशुपंक्षी बीमा” गर्ने बीमा कम्पनी र केन्द्रिय सम्पर्क व्यक्तिहरुको नाम र सम्पर्क नम्बर

श्री नेपाल ई.क.लिश्री रंजित के.सी9841491893
श्री राजु के.सी9851136986
श्री दि ओरियन्टल ई.क.लिश्रीमती अरुण बज्राचार्य9851223350
श्री अर्जुन ढुंगाना9852053200
श्री नेशनल ई.क.लिश्री उदय कुमार कर्ण9849225656
श्री नरेश यादव9851116036
श्री हिमालयन जनरल ई.क.लिश्री अनुज लाखे9851138505
श्री सुजन श्रेष्ठ9841401069
श्री युनाइटेड ई.क.(नेपाल) लिश्री दीपक खत्री9841810435
श्री सन्तोष न्योपाने9851077403
श्री प्रिमियर ई.क.(नेपाल) लिश्री सन्तोष पन्त9851027898
श्री रेवत रत्न बज्राचार्य9851218598
श्री एभरेस्ट ई.क.लिश्री बच्चुराम खड्का9851129896
श्रीमती पूर्ण शोभा श्रेष्ठ9841542052
श्री नेको ई.क.लिश्री विष्णुप्रसाद धिताल9845022861
श्री बालकृष्ण सुबेदी9841333877
श्री सगरमाथा ई.क.लिश्री बिष्णु बहादुर अधिकारी9851087860
१०श्री प्रभु ई.क.लिश्री प्रकाश अर्याल9851015842
श्री पुनम जोशी9841613474
११आई.एम.ई.जनरल.ई.कं.लि.श्रीमती प्रतिभा मिश्र9841389587
श्रीमती सीता रेग्मी9845482157
१२श्री प्रुडेन्सियल ई.क.लिश्रीमती गीता प्याकुरेल9841591848
श्री चन्दा कुमारी भट्टराई9849780366
१३श्री शिखर ई.क.लिश्री उदित प्रसाद काफ्ले9801185925
श्री श्याम कृष्ण श्रेष्ठ9841803253
१४श्री लुम्बिनी जनरल ई.क.लिश्री हाङमा सुब्बा9851008341
श्री राधाकृष्ण श्रेष्ठ9841468658
१५श्री सिद्धार्थ ई.क.लिश्री सुबोध कर्माचार्य9851127873
श्री निर्जना ताम्राकार9841486063
१६श्री एनएलजी ई.क.लिश्री बेदानंद वाग्ले9841418555
श्री चन्द्र श्रेष्ठ9842631622
१७श्री रास्ट्रिय बीमा क.लिश्री दीपक खनाल9841451473
श्री हरि दत्त भट्ट9841399771

 

बाली तर्फपशुपंक्षी तर्फ
–सम्पूर्ण वालीहरुको उत्पादन लागतको ५ प्रतिशत
– माछाको २ प्रतिशत
– माछा पोखरीको १ प्रतिशत (सम्पुष्टि)
– उत्पादनमा आधारित वीमामा ५ देखि ७ प्रतिशत

बाली तथा पशुपंक्षी बीमा सम्बन्धि महत्वपूर्ण जाकारीको (सुचना) स्रोत के हो ?

बीमा समिति,कुपन्डोल (फोन : ०१–५५२८६१८,०१–५५३८७४३, ०१–५५२१०७९)
फ्याक्स : ०१–५५२०११९
पैसा नलाग्ने फोन : १६६०–०१–५६७८९
वेभसाइट : www.bsib.org.np
ईमेल : [email protected][email protected]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS