IME Life New

गुराँस लाईफ इन्स्योरेन्स र कलेज अफ मेडिकल साईन्स बीच बिशेष छुट सम्बन्धि सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लि.र कलेज अफ मेडिकल साइन्स (चितवन) बीच उपचार सेवामा बिशेष छुट दिने सम्झौता भएको छ ।उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले र कलेज अफ मोडिकल साइन्स चितवनका तर्फबाट प्रमुख संचालक अधिकृत डा. सुप्रभात श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमीत र बीमा अभिकर्ताहरुलाई अस्पतालले सेवा शूल्कमा बिशेष छुट प्रदान गरिनेछ ।

Crest

साथै अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारलाई जीवन बीमा गराँउदा बिशेष सहुलियत दरमा बीमाशूल्क निधारण गरी बीमालेख जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS