IME Life New

सुर्याज्योती लाईफ गण्डकी रिजनद्धारा पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्याज्योती लाईफ इन्स्योरेन्स गण्डकी रिजन कार्यालायले पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त क्षेत्रका अभिकर्ता र एजेन्सी म्यानेजरको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जोनल हेड किरण गौतम, प्रदेश प्रमुख रामजी बाराल र गण्डकी रिजन प्रमुख मीन बहादुर जि सिको उपस्थिति रहेको थियो । कार्यक्रममा वर्तमान अवस्थामा जीवन बीमा व्यवसायमा कसरी सफल हुने भन्ने बारेमा विभिन्न आयाम सहित प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा पोखरा क्षेत्रका सुर्याज्योतिमा संलग्न अभिकर्ताको व्यापक उपस्तिथि रहेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS