Connect IPS
IME Life

विद्युत खरिद बिक्री सम्झौता अद्यावधिक गर्न प्राधिकरणको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता अद्यावधिक गर्न आग्रह गरेको छ । प्राधिकरणको ९३० औं बैंठकले ग्रिल कनेक्सन एग्रिमेन्टको रोल क्रमका आधारमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्रि सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको उत्पादन मिश्रण सम्बन्धि २०७९ असार २४ गतेको निर्णयअनुसार जलाशयुक्त आयोजनाको साबिक प्रशितलाई १० प्रतिशले कम गरी नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाका लागि उक्त प्रतिशत थप गर्दा साबिक ३५ प्रतिशत (५,२५० मेगावट) बाट १० प्रतिशत (१,५००) सीमा वृद्धि गरी ४५ प्रतिशत (६,७५० मे) नपुगेसम्म विद्युत खरिद बिक्रि दर लगायतका सम्पूर्ण प्रावधान यथावत रहने प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

उपरोक्त सीमाभित्र रहेका र रोल क्रम अनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका आरओआर जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्रि सम्झौताका लागि अद्यावधिक विवरण तथा कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागमा निवेदन दिन प्राधिकरणले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS