IME Life New

यूनाइटेड फाइनान्स पनि बन्यो महालक्ष्मी लाईफको संस्थागत अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्स र यूनाइटेड फाइनान्सबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरेका छन् ।

संस्थागत बीमा अभिकर्ता बने सँगै यूनाइटेड फाइनान्सले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

Esewa
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीमा साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजनाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS