Connect IPS
IME Life

तारागाउँ रिजेन्सी होटल्सको एजिएम आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २६औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जनाएको छ । सभाले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS