Connect IPS
IME Life

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलि सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। भोलि सरकाले देशभर सार्वजनिक विदा दिने भएसँगै बैंक वित्तीय संस्था तथा बीमा कम्पनीका साथै शेयर बजार पनि बन्द हुने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

0%

दु :खी

9%

अचम्मित

0%

उत्साहित

18%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS