IME Life New

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। भोलि सरकाले देशभर सार्वजनिक विदा दिने भएसँगै बैंक वित्तीय संस्था तथा बीमा कम्पनीका साथै शेयर बजार पनि बन्द हुने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS