IME Life New

लुइटेलका दम्पत्तिले दिए छोराको जन्मदिनमा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच सुन्दर हरैचा नगरपालिका वडा नं ०४ मोरङ निबासी अर्जुन लुइटेल बाबा र आमा मन्दिरा धमलाले आफ्नो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरा ५ वर्ष पुगेको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बिराट्चोक शाखा बाट बाल भबिस्य बीमा योजना उपहार दिएका हुन् ।

Esewa
Crest

आमा बाबाले छोरालाई ५ लाखको बाराबरको योजना दिएका हुन् । यस योजनाले अभिभावकलाई आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सोचे जस्तो उच्च शिक्षा हासिल तथा व्यवसायिक पेशा शुरुवात गराउन एवम् भैपरि आउने अन्य खर्च टार्नका निमित्त आवश्यक रकमको सजिलै सँग व्यवस्था गर्न मद्दत गर्दछ ।

यस योजना अन्तर्गत अभिभावक र बच्चा दुवै जनाको जोखिम बहन प्रस्तावक र बीमितको रुपमा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS