Connect IPS
IME Life

सरकारले भूकम्पबाट क्षतिग्रस्त टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामाग्री पठाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले विनासकारी भूकम्पबाट क्षतिग्रस्त टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामाग्री पठाउने भएको छ । बुधबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हा ।

प्रधानमन्त्री प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकोले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गर्ने बताएका हुन् । टर्की सरकारले नेपाललाई अप्ठेरो पर्दा सहयोग गरेको बताउँदै टर्की सरकारको दुखमा सहयोग गर्नुपर्ने उनले बताए ।

Prabhu
Crest

उक्त बैठकले आवश्यक तयारी गरी छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामाग्री, र खाद्यान्य सामाग्री पठाउने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS