IME Life New

सरकारले भूकम्पबाट क्षतिग्रस्त टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामाग्री पठाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले विनासकारी भूकम्पबाट क्षतिग्रस्त टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामाग्री पठाउने भएको छ । बुधबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हा ।

प्रधानमन्त्री प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकोले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गर्ने बताएका हुन् । टर्की सरकारले नेपाललाई अप्ठेरो पर्दा सहयोग गरेको बताउँदै टर्की सरकारको दुखमा सहयोग गर्नुपर्ने उनले बताए ।

Esewa
Crest

उक्त बैठकले आवश्यक तयारी गरी छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामाग्री, र खाद्यान्य सामाग्री पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS