IME Life New

शर्माले छोराको ब्रतबन्धमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विशेष अबसर पारेर बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। त्यस्तै छोराको ब्रतबन्धको अबसर पारेर नवलपरासी पुर्ब गैंडाकोट १६ बस्ने लिलाधर शर्माले छोरा चिरञ्जीवी शर्माको ब्रतबन्धको अबसर पारेर १० लाखको बीमा पोलिसी उपहार दिएका हुन।

उनले आफ्नो छोरालाई सुर्यज्योती लाइफ इन्स्योरेन्सको सुनौलो भबिस्य बाल जिबन बीमा योजना प्रदान गरेका हुन। ब्रतबन्ध कै दिन सुर्यज्योती लाइफ इन्स्योरेन्स दलदले शखाका शाखा प्रमुख चिरञ्जीवी ज्ञवाली अप्रेसन इन्चार्ज नवराज अधिकारि र एजेन्सी मेनेजर कृष्ण पौडेल लगागतको उपस्थिति थियो।

Esewa
Crest

कार्यक्रममा जीवन बीमा को महत्त्वबारे प्रकाश पार्दै शाखा प्रमुख चिरञ्जीवी ज्ञवालीले त्यहा उपस्थिति सर्बसाधारण लाई बीमाको औचित्य बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS