Connect IPS
IME Life

छेवरको अवसरमा आशिषले पाए ५ लाख रुपैयाँको बीमा उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

हेटौडा । छेवरको अवसरमा हेटौडा उपमहानगर–१३ का रन्जना तामाङ मोक्तानले छोरालाई पाँच लाख रुपैयाँको बीमा उपहार दिएकी छिन् । रन्जनाले आफनो ११ वर्षीय छोरा आशिष मोक्तानको छेवरको अवसरमा बीमा उपहार दिएकी हुन् ।

जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा महत्वपुर्ण भावी सुरक्षाको लागि बीमा रहेकोले छेवरको अवसरमा बीमा गरिदिएको रन्जनाले बताइन । १५ वर्षपछी उच्च शिक्षा र भविष्यको तयारी स्वरुप एशियन लाइफ इन्सोरेन्समा बीमा गरिदिएको उनको भनाई छ ।

Prabhu
Crest

एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुनुको साथै अन्त्यमा शत प्रतिशत बिमाङ्ग र बोनस दिने भएकोले यो बीमाले उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक हिरालाल श्रेष्ठको भनाई छ ।

उत्सव, जन्मदिन, छेवर जस्ता कार्यमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा आर्थिक भार न्युनिकरण र शिक्षाको ग्यारेन्टीमा महत्वपुर्ण योगदान पुग्ने सिनियर बीमा एडभाइजर राजु साहले बताए ।

तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले कम्पनीको बाल उच्च शिक्षा योजना दिएको सिनियर एजेन्सी राजु साहले बताए ।
तामाङ्घ समुदायको अत्यन्त महत्वपुर्ण संस्कारको रुपमा रहेको छेवर कार्यक्रममा अभिकर्ता सुनिता मोक्तान, इस्टमित्र लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS