Connect IPS
IME Life

बजार सामान्य अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ३५ अंकले घटेर २,१८३ दशमलव २७ को विन्दुमा कायम भएके छ । आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७० लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS