IME Life New

बजार सामान्य अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ३५ अंकले घटेर २,१८३ दशमलव २७ को विन्दुमा कायम भएके छ । आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७० लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS