Connect IPS
IME Life

नेपाल पूर्वाधार विकास कम्पनीको साधारण सभा फागुन ९ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले फागुन ९ गते साधारण सभा गर्ने भएको छ । सभा काठमाडौं, रामशाहपथस्थित स्काई ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले कम्पनीको ठेगाना परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पानि पारित गर्ने जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर बुक क्लोज माघ ६ गतेदेखि फागुन ९ गतेसम्म बन्द गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS