IME Life New

नेपाल पूर्वाधार विकास कम्पनीको साधारण सभा फागुन ९ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले फागुन ९ गते साधारण सभा गर्ने भएको छ । सभा काठमाडौं, रामशाहपथस्थित स्काई ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले कम्पनीको ठेगाना परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पानि पारित गर्ने जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर बुक क्लोज माघ ६ गतेदेखि फागुन ९ गतेसम्म बन्द गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS