IME Life New

खड्का दम्पत्तिले विवाहको अवसरमा छोरी ज्वाइलाई दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भोली बचत सुरक्षा र लगानीको लागी जीवन बीमा पोलिसी उपहार को प्रचलन बढ्दै आइरहेको छ । यसैबीच मिति २०७९ माघ ५ गते, रामग्राम न.पा. वडा ३, नवलपरासी निबासी समाजसेवी, क्षेत्री समाज नेपाल रामग्राम नगरसमिती अध्यक्ष, बार्ड नं. ३ का वडा सदस्य एबम्, कार्यपालिका सदस्य नानु खड्का एवम् किरण कुमार खड्काले आफ्नो छोरी स्वेतलाना देवी खड्का एवम् ज्वाइ टाइसन श्री भण्डारीलाई दाम्पत्य जीवनको शुभकामना संगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी परासी शाखा कार्यलयबाट १० लाख रुपैयाँको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी उपहार दिएका छन् ।

उक्त बैबाहिक कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाका शाखा प्रवन्धक दिपक थापा क्षेत्रीले बीमाले जीवन रहदा र नरहदा पनी साथ दिने बताउदै जीवनमा बचत र सुरक्षाको महत्व दर्शाउदै नयाँ दम्पत्तीलाई शुभकामना प्रदान गरे ।

Esewa
Crest

कार्यक्रममा एजेन्सी म्यानेजर सनद बहादुर बर्माले सहजीकरण संगै एजेन्सी म्यानेजर विष्णुमाया राना, एजेन्सी म्यानेजर, विमला अधिकारी, राजकुमार रेश्मीले शुभकामना प्रदान गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS