Connect IPS
IME Life

गोरखामा १ लाख १५ हजार बढिले लिए राष्ट्रिय परिचयपत्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोरखा जिल्लामा परिचयपत्रका लागि विवरण संकलन कार्य सम्पन्न भएको छ । जिल्लाभरबाट १ लाख १५ हजार ९८७ जनाको विवरण संकलन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा दुई नगरपालिका र नौ गाउँपालिका रहेको छ । गत साउन १५ देखि सुरु भएको विवरण संकलन कार्य यहि पुष २५ गते सम्पन्न भएको हो । संकलन भएको विवरणमध्ये, गोरखा नगरपालिकाबाट १८ हजार ८३१, पालुङटार न.पाबाट १८ हजार ७४९, सिरानचोक गा.पाबाट ९ हजार ९८६, अजिरकोट गा.पाबाट५ हजार ५९८, आरुघाटबाट ८ हजार ८४, गण्डकी गा.पाबाट १३ हजार ६०२ जना, धार्चेमा ५ हजार ९०३ जनाले परिचयपत्रका लागि फारम भरेका थिए ।

Prabhu
Crest

साथै भीमसेन थापा गा.पाबाट ६ हजार ६९५, बारपाक सुलिकोटमा ९ हजार ४८६, सहिद लखनउमा १४ हजार २९०, चुमनुव्रीमा २ हजार १३१ जना सहित अन्य २ हजार ४३२ जनाले परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS