Connect IPS
IME Life

सिटिजन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १४ लाख रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित २१ वर्षीय निकेश गर्तौलाको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको छ । गर्तौलाको वैदेशिक रोजगारीको क्रममा संयुक्त राज्य इमिरेटसको दुबइमा पुष २७ गते आकस्मिक निधन भएको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाबाट मृतकका बुबा चेतनाथ गर्तौलालाई बीमा रकम भुक्तानी गरेको हो। बीमित मृतकको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी वापत १४ लाख रूपैयाँ भुक्तानी गरेको हो ।

Prabhu
Crest

साझा मञ्च मिडियाका सम्पादक एवम् वरिष्ठ पत्रकार गोपाल काफ्ले र आर्थिक पत्रकार मञ्च झापाका अध्यक्ष अग्रज पत्रकार रोहित काफ्ले र कम्पनीका शाखा प्रबन्धकले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले ७० वटा शाखाबाट देशैभरी जीवनबीमाको सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS