काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले यस वर्ष आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
1672826524454रिलायन्स लाइफले यस वर्ष लाभांश नदिने

















