Connect IPS
IME Life

शेयर बजार भारी अंकले बृद्धि हुँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बृद्धि भएको छ । आज शेयर बजार ६४ दशमलव ८७ प्रतिशतले बृद्धि भई२१२५ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढ्दा सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पाेरेशनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ४ हजार ५५४ रुपैयाँ कायम भएको छ ।

यसैगरी हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमा सर्किट लाग्दा प्रति शेयर मूल्य २ हजार ७७० रुपैयाँ कायम भएको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर १ हजार रुपैयाँ कायम भएको छ । साथै आज मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS