IME Life New

शेयर बजार भारी अंकले बृद्धि हुँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले बृद्धि भएको छ । आज शेयर बजार ६४ दशमलव ८७ प्रतिशतले बृद्धि भई२१२५ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढ्दा सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पाेरेशनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ४ हजार ५५४ रुपैयाँ कायम भएको छ ।

यसैगरी हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमा सर्किट लाग्दा प्रति शेयर मूल्य २ हजार ७७० रुपैयाँ कायम भएको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर १ हजार रुपैयाँ कायम भएको छ । साथै आज मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS