IME Life New

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालद्वारा आर्थिक वर्ष २०७४/७५ बाट लागु हुने गरी आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले सवै बीमा पोलिसीहरुमा बीमा अवधि अनुसार न्युनतम् बोनसदर ६६ रुपैयाँ देखि अधिकतम् ८५ रुपैयाँ सुनिश्चित लाभ सम्म कायम गरेको छ ।

कम्पनीमा कम्तीमा ५ वर्ष र वढीमा २५ वर्ष अवधिका बीमा योजनाहरु छन् । ५ वर्ष अवधिका सवै बीमालेखमा ६६ रुपैयाँ बोनस, २० वर्ष अवधिको जीवन तरङ्ग (पेन्सन) योजनामा ७७ रुपैयाँ बोनस र ५ वर्ष अवधिको जीवन आस्था योजनामा ८५ रुपैयाँ सुनिश्चित लाभ प्रदान गरिनेछ ।

Esewa
Crest

बीमितहरुका लागि यो बोनसदर नेपालको जीवन बीमा क्षेत्रकै ऐतिहासिक एवं सर्वाधिक बोनसदर रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS