Connect IPS
IME Life

सुर्यज्योति लाइफद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

इलाम । सुर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम मेची रिजनका रिजनल म्यानेजर नारायण ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

इलामको फुलगाछि स्थित खुसि महलमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जना भन्दा धेरै अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै रिजनल म्यानेजर ओझले साबिक सुर्या लाइफ र ज्योति लाइफ अब सुर्यज्योति लाइफ भएर प्रकाश छर्ने बताउँदै आगामी दिनहरुमा यस कम्पनीले बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा प्रवाह गर्ने जनाएका छन् ।

Prabhu
Crest

साथै, उनले बीमितहरुलाई बीमाको माध्यमबाट आर्थिक जोखिम र बीमाको आवश्यकताहरु अभिकर्ताको माध्यमबाट जाने भएकाले अभिकर्ताहरु सचेत भएर सही ढङगबाट निष्ठावान भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रम मा उत्कृस्ट अभिकर्ता लाइ स्किम बितरण र पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन कमल राइले गरेका थिए भने भिम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर सुनिल देउला , लोक श्रेष्ठ , सुबास राइ हेमन्त घिमिरे, अम्बिका कार्की लगायतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS