IME Life New

एलआइसी नेपालले डाक्यो विशेष साधारण सभा, हकप्रद शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) ले विशेष साधारणसभा डाकेको छ । कम्पनीको संचालक समितिको बैठक अनुसार यहि माघ ३ गते मंगलबार विशेष साधारण सभा गर्ने भएको हो । उक्त विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले पुष २५ गते (एकदिन) बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले उक्त सभा माघ ३ गते लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा गर्ने भएको हो । सभामा कम्पनीको पूँजी २ अर्ब ६५ करोड ३२ लाखको ८८.४५१६८ प्रतिशतले हुन आउने अर्थात १ः०.८८ को अनुपातले हुने १ अर्ब ४३ करोड ८८ लाख बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद जारी गरे पश्चात कम्पनीको अधिकृति पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने हुँदा सोहि मुताबिक कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संशोधनको प्रस्ताव पारित, कम्पनीको प्रबन्धपत्रर नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुले आवश्यक संशोधन, परिमार्जन, थपघट तथा भाषिक संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS