Connect IPS
IME Life

लिलादेवीले श्रीमानको जन्मोत्सवमा दिइन् १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच सुनवल नगरपालिका वडा नं ०९ रुपन्देही बस्ने लिलादेवी पूनले आफ्नो श्रीमान नगेन्द्र पूनको जन्मोत्सवमा बीमा पोलिसी उपहार स्वरुप दिएकी छिन् । उनले श्रीमानलाई सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी खरिद गरि उपहार दिएकी हुन् ।

Prabhu
Crest

उनले भनिन् आज गरेको बीमाले भोलिको भविष्य सुरक्षित गर्दछ त्यसकारण मैले जन्मदिनमा श्रीमानलाई बीमा पोलिसी उपहार दिएकी हुँ । उनले आफ्नो श्रीमानको १५ लाखको बीमा खरिद गरि उपहार दिएर जन्मदिन मनाएकी हुन् ।

जन्मदिनको कार्यक्रममा परासी शाखाका शाखा प्रमुख दिपक थापा क्षेत्रीले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा छर्लङ्ग गराउदै आफ्नो श्रीमानको जन्मदिनमा उनलाई उपहार स्वरुप बीमा पोलिसी उपहार स्वरुप दिएकोमा उनलाई बधाई संगसंगै धन्यवाद दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS