Connect IPS
IME Life

नेशनल लाइफ एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ बाट सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “कर्पोरेट उत्कृष्ट पुरस्कार“पाएको छ । कम्पनीले बेष्ट म्यानेज्ड अवार्ड २०२२ पटि पुन प्रतिष्ठित अवार्ड जित्न सफल भएको हो । हिजो सम्पन्न भएको मेगा इभेन्टमा प्रतिष्ठित द एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ अवार्ड हात पार्न सफल भएको हो ।

बीमा क्षेत्रको विधामा यस वर्ष नेशनल लाइफलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड समारोहमा नेशनल लाइफ सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट,संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS