Connect IPS
IME Life

आइएमई लाइफको प्रिमियम ३ पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यास ब्याक पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफको प्रिमियम पुस महिनाभरि अनलाइन मार्फत भुक्तानी गर्दा क्यास ब्याक पाइनेछ । कम्पनीले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै यस्तो अफर ल्याएको हो ।

बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु आइएमई पे, खल्ती र इसेवा जस्ता पेमेन्ट गेटवेबाट कम्पनीको विभिन्न पोलिसीका प्रिमियम तिर्दा क्यास ब्याक पाइने जनाएको छ ।

Prabhu
Crest

आइएमई लाइफले संचालन गरिरहेको विभिन्न जीवन बीमा पोलिसी खरिद गरेका बीमितहरुले आइएमई पे, खल्ती र इसेवाबाट प्रिमियम भुक्तानी गर्दा क्यास ब्याक पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS