Connect IPS
IME Life

हिमालय ८०-२० म्युचुअल फण्ड संचालनमा आउने,बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत हिमालय ८० –२० नामक फण्डको १० करोड इकाई निष्काशन गर्नका लागि पुस १२ गते सेबोनमा निवेदन दिएको हो ।

हिमालयन क्यापिटलको ब्यवस्थापनमा सञ्चालन हुने लागेको यो पहिलो म्युचुअल फण्ड हो । योजना ब्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि फण्डले १० का दरले १० करोड इकाई निष्काशन गर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS