IME Life New

हिमालय ८०-२० म्युचुअल फण्ड संचालनमा आउने,बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत हिमालय ८० –२० नामक फण्डको १० करोड इकाई निष्काशन गर्नका लागि पुस १२ गते सेबोनमा निवेदन दिएको हो ।

हिमालयन क्यापिटलको ब्यवस्थापनमा सञ्चालन हुने लागेको यो पहिलो म्युचुअल फण्ड हो । योजना ब्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि फण्डले १० का दरले १० करोड इकाई निष्काशन गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS