Connect IPS
IME Life

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक घटेको छ । आज नेप्से ११ दशमलव ८१ अंकले घटेर १,९७२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५७ कम्पनकिो ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ७ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS