IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक घटेको छ । आज नेप्से ११ दशमलव ८१ अंकले घटेर १,९७२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५७ कम्पनकिो ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ७ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS